Sunday, August 13, 2017

Exam आउन लाग्यो कि हुन थाल्छ धेरै लाई tension,
class मा शुरुआत देखि नै दिनु पर्दो रहेछ 100% attention .

BE- back exam भन्ने गरेर बनाइदिए एउटा साझा ट्रेण्ड ,
यस्लाइ परिवर्तन गर्ने साहस हुनु पर्यो अब हामी मा फ्रेण्ड।

लक्ष्य त सबै को उहीँ हो एक दक्ष्य engineer बन्ने,
फरक मात्र पर्छ यश मा कि दिमाग लाई drive कसरी गर्ने।

कसैमा हुन्न कम्जोरी त्यस्तो तर आफू भित्र को उर्जा जगाउनु पर्छ,
science को पनि यो त application पो हो त, साहित्य ले झै विविधता लाई एकता मा बाध्नु पर्छ।

आफ्नो गन्तव्य लाइ राम्ररी चिनेर अटल रहि अघि बढ्नु पर्छ,
आधी सुनामी कुनै कुनै बेला आउछन् नै आखिर गुलाफ ले धरी काडा को भार ठेग्नु पर्छ।

भेक्टर क्रस प्रोडक्ट हो जीवन यो , उल्ट्यादिए अगाडि माइनस पो आइदिन्छ,
mathematical equations जस्तै हो यो जीवन, सानो भूल ले प्रतिफल नै गलत भैदिन्छ।

मानव नै त हौ हामी, प्रवृत्ति यस्तै छ डर चिन्ता फिक्री ले काह साथ छोड्छ र?
जे सपना हामी ले बोकेका छौ आज, इच्छा शक्ति भए कस्ले छेक्न सक्छ र?

imagination is greater than knowledge भन्छन आइन्स्टाइन अन्कल,
आखिर सत्य कथन नै पो ठहरिएछ त!
लेखेर पढेर मात्र हुन्न साथी, कल्पना मा त्यस्लाइ रच्न नि पर्दो रैछ त!

By
Kevin Shrestha
Advance Engineering College, Ktm Valley CBS

No comments:

Post a Comment